धान खेति सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

झुवानी सामुदायिक पुस्तकालय र रिड नेपाल तथा प्राक्टिकल एक्सनको सहयोगमा संचालित प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगर्त एक दिने धान खेती सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम संञ्चालन गरियो ।

रत्ननगर नगरपलिकाको सहयोगमा मिति २०७४ असार २ गते झुवानी सामुदायिक पुस्तकालयको आयोजनामा धान खेती सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरीएको थियो । उक्त कार्यक्रममा १७ महिला सहित २९ जनाको उपस्थित रहेको थियो भने कृषि सेवा केन्द्र्र बाट श्री जिवन पौडेल ज्यूले काझुवानी सामुदायिक पुस्तकालय र रिड नेपाल तथा प्राक्टिकल एक्सनको सहयोगमा संचालित प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगर्त एक दिने धान खेती सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम संञ्चालन गरियो । रत्ननगर नगरपलिकाको सहयोगमा मिति २०७४ असार २ गते झुवानी सामुदायिक पुस्तकालयको आयोजनामा धान खेती सम्बन्धी एक दिने अन्तरक्रिया 

 

कार्यक्रम गरीएको थियो । उक्त कार्यक्रममा १७ महिला सहित २९ जनाको उपस्थित रहेको थियो भने कृषि सेवा केन्द्र्र बाट श्री जिवन पौडेल ज्यूले कार्यक्रमलाई सहजीकरण गर्नु भएको थियो ।र्यक्रमलाई सहजीकरण गर्नु भएको थियो ।