पुस्तकालयको कामको समीक्षा

रत्ननगर । झुवानी सामुदायिक पुस्तकालयले समुदायको विकासका लागि अहिले सम्म गरेका कामहरुको सोमवार समीक्षा गरिएको छ । सरकारी निकाय तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु बीच आयोजना गरिएको समन्वयात्मक वैठकमा पुस्तकालयले गरेका कामहरुको समीक्षा गर्दै सुझाव संकलन गरिएको हो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले पुस्तकालयले स्थानीयलाई पुस्तक प्रयोग देखि स्थानीय समुदायको जीविकोपार्जनको लागि आयआर्जनको कार्यक्रम …

पुस्तकालयको कामको समीक्षा Read More »