Animal Health

पशु स्वास्थ्य शिविर सम्पन्न

झुवानी सामुदायिक पुस्तकालय, गौरिधारा दुग्ध उत्पादक सहकारी संस्था लि. र मद्यवर्ती दुग्ध सहकारी संस्था लि. को आयोजनामा रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा बाढि प्रभावित क्षेत्र रत्ननगर नगरपालिका ५ झुवानीमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर र वडा नं.७ मा घुम्ती पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यलय ,रत्ननगर नगरपालिका, नेल्टा …

पशु स्वास्थ्य शिविर सम्पन्न Read More »

झुवानीमा बाझोपन निवारण शिविर

झुवानी सामुदायिक पुस्तकालयको आयोजना, गौरीधारा दुग्ध सहकारी संस्था लि. को र पशु सेवा कार्यलय रत्ननगरको प्राविधिक सहयोगमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा २५० वटा गाई भैसिको बाझोपनको उपचार गरि निशुल्क औषधि वितरण गरिएको झुवानी सामदायिक पुस्तकालयका अध्यक्ष केशव राज आचार्यले जानकारी दिनुभयो । शिविरमा २०० वटा बाख्रालाई पिपिआर खोप …

झुवानीमा बाझोपन निवारण शिविर Read More »

पशु रोग र समस्या सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम

झुवानी सामुदायिक पुस्तकालयले रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा आयोजित कार्यक्रम प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगर्त गाईबस्तुमा लाग्ने रोग र समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम नवोदय कृषक महिला समुहमा भएको छ । गाईबस्तुमा तत्कालिन अवस्थामा हुने रोग तथा तिनको ब्यवस्थापन सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा पशु सेवा केन्द्र रत्ननगर टाँडीका प्रमुख इश्वरी मिश्र ज्यूले सहजीकरण गर्नुभएको थियो …

पशु रोग र समस्या सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम Read More »