रक्तदात हुने बारे सुचना

झुवानी सामुदायिक पुस्तकालय , पोजेटिब सोसाईटी नेपाल र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था लि . रत्ननगर १९ को आयोजना मा रक्तदान कार्यक्रम तपसिल को मिति , समय र स्थान मा हुन गईरहेको ले सम्पूर्ण रक्तदाता महानुभाब हरु लाई जानकारी को लागि अनुरोध छ / उक्त कार्यक्रम मा उपस्थित भई रक्तदान गरि जिबन दान कार्यक्रम मा सहभागी हुन सबैमा हार्दिक अनुरोद गर्दछु /

तपसिल
मिति:- २०७३ साउन २२ गते सनिबार
समय :- बिहान ८ बजे बाट बिहान ११ बजे सम्म
स्थान :- झुवानी सामुदायिक पुस्तकालय

अध्यक्ष

केशब राज अाचार्य

One thought on “रक्तदात हुने बारे सुचना

  • 18th April 2018 at 10:58 pm
    Permalink

    Calcitriol Mail Order Pharmacy Online Pharmasy Hair Growth Propecia Treatment cialis price Baclofen Pas Cher 10mg Viagra En Farmacias Espana

Leave a Reply

Your email address will not be published.