तरकारी खेती सम्बन्धी फोकस ग्रुप डिस्कसन

झुवानी सामुदायिक पुस्तकालय र रिड नेपाल तथा प्राक्टिकल एक्सनको सहयोगमा संञ्चालित प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तर्गत एक फोकस ग्रुप  डिस्कसन कार्यक्रम मिति २०७३ असोज १३ गते का दिन र.न.पा.–१७, पडरीया, नवश्रीजन शिल कृषक महीला समुहमा गरीयो। उक्त कार्यक्रम दीउसो ११ वजे देखी १ वजे सम्म गारीयो । कार्यक्रकमा २१ जना महिला उपस्थित रहेको थियो । कार्यक्रममा काउली खेती लगाउने तरिका तथा बेर्ना लगाउने विषयमा रहेको थियो ।