अन्तराष्ट्रिय नारि दिवस सम्पन ।

झुवानी सामुदायिक पुस्तकालय र झुवानी सामुदायिक महिल बचत तथा ऋण सहकारी संस्था लि को संयुक्त आयोजनामा १०८ औ अन्तराष्ट्रिय नारि दिवस सम्पन्न गरिएको छ ।
झुवानी सामुदायिक पुस्तकालयको सभा हलमा नारि अधिकार सम्वन्धि डकुमेन्ट्रि प्रस्तुत गरि अन्तराष्ट्रिय नारि दिवस मनाईएको हो । सो कार्यक्रममा २५० जनाको उपस्थिति रहेको थियो ।

झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष सभापति रहनु भएको कार्यक्रमको प्रमुख अथिति पुस्तकालयका अध्यक्ष श्री केशव राज आचार्य रहनु भएको थियो ।