पशु रोग र समस्या सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम

झुवानी सामुदायिक पुस्तकालयले रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा आयोजित कार्यक्रम प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगर्त गाईबस्तुमा लाग्ने रोग र समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम नवोदय कृषक महिला समुहमा भएको छ । गाईबस्तुमा तत्कालिन अवस्थामा हुने रोग तथा तिनको ब्यवस्थापन सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा पशु सेवा केन्द्र रत्ननगर टाँडीका प्रमुख इश्वरी मिश्र ज्यूले सहजीकरण गर्नुभएको थियो …

पशु रोग र समस्या सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम Read More »