Education

वालवालिकाको क्षमता अभिवृद्धि गर्ने तालिम सम्पन्न

झुवानी सामुदायिक पुस्तकालयमा वालवालिकाको क्षमता अभिवृद्धि गर्ने तालिम सम्पन्न भएको छ । वालवालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको थियो । रत्ननगर नगरपालिका आ.व २०७३। ७४ लक्षित वर्ग कार्यक्रम  अन्तरगत बालवालिका लक्षित कार्यक्रम अन्तरगत सो तालिम सञ्चांलन गरिएको थियो । सो क्षमता अभिवृद्धि तालिममा ११ वर्ष देखि १६ वर्ष सम्मका ५२ जना वालवालिकाहरुको …

वालवालिकाको क्षमता अभिवृद्धि गर्ने तालिम सम्पन्न Read More »

Jamuna’s Story

35-year-old Jamuna Acharya didn’t earn enough money farming to feed her family, or to pay for things like medication or education for her two sons. Jamuna made a living in Chitwan, Nepal by growing and selling rice, mustard seed, and vegetables at the local market. But she didn’t have the technical agricultural knowledge to grow …

Jamuna’s Story Read More »

पुस्तकालय दिवसको अवसरमा चित्रकला तथा कविता कार्यक्रम सम्पन्न

झुवानी सामुदायिक पुस्तकालयले सातौं पुस्तकालय दिवसको अवसरमा चित्रकला तथा कविता प्रतियोगितको सम्पन्न गरेको छ । “पुस्तकालय विस्तार, सभ्य समाजको आधार” भन्ने मूल नाराका साथ भाद्र ८ गते देखी १५ गते सम्म चल्ने साप्ताहिक पुस्तकालय दिवसको अवसरमा गत वर्ष झै  यस वर्षपनि कार्यक्रमका अयोजना गरको पुस्तकालय अध्यक्ष श्री केशब राज आचार्य ज्यूले जानकारी दिनु भयो । …

पुस्तकालय दिवसको अवसरमा चित्रकला तथा कविता कार्यक्रम सम्पन्न Read More »

साक्षर चितवन अभियान र्‍याली सम्पन्न

साक्षर चितवन अभियान सफल पार्नको लागि “घर घरमा पढ्न लेख्न जान्नेले नजान्नेलाई सिकाउ साक्षर चितवन अभियान सफल पारौ” भन्ने मूल नाराको साथ मंगलबार बछौली गाविसको वडा नं. ९ टरौलीमा र्‍याली सम्पन्न भएको छ । झुवानी सामुदायिक पुस्तकालय आयोजना र आर्दश राप्रावि टरौलीको सहकार्यमा सो र्‍याली सम्पन्न भएको हो । र्‍यालीमा साक्षर चितवन हाम्रो अभियान, साक्षर …

साक्षर चितवन अभियान र्‍याली सम्पन्न Read More »

झुवानी सामुदायिक पुस्तकालयमा हजुरबुवा हजुरआमाको कथा र नातिको चित्र कार्यक्रम संञ्चालन

स्थानिय लोक संस्कृती,कला, साहित्य तथा लोप हने अवस्थामा रहेका घटना तथा कथाहरुको संरक्षण तथा पुरानो र नयाँ पुस्तालाई जोड्ने उद्धेश्यले आज झुवानी सामुदायिक सामुदायिक पुस्तकालयमा एक समारोह बिच बाजे बज्यैको कथा मेरो चित्र नामक कार्यक्रको शुरुवात गरियो । झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष श्री केशब राज आचार्य ज्यूको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रममा वाल साहित्य समाजका …

झुवानी सामुदायिक पुस्तकालयमा हजुरबुवा हजुरआमाको कथा र नातिको चित्र कार्यक्रम संञ्चालन Read More »

पुस्तकालयद्धारा विभिन्न कार्यक्रमहरु

एक गाउँ एक पुस्तकालय, एक विद्यालय, एक पुस्तकालय भन्ने मूल नाराको साथ छैटो पुस्तकालय दिवस झुवानी पुस्तकालयमा पनि मनाईएको छ ।  झुवानी सामुदायिक पुस्तकालय हब तथा यसका सेटलाईट सेन्टर टरौलाी सामुदायिक पुस्तकालय, सौराहा सामुदायिक पुस्तकालय, रत्नमान टेकबहादुर दिब्य ज्योती सामुदायिक पुस्तकालय र गर्दी सामुदायिक पुस्तकालयहरुले विबिध कार्यक्रमहरु गरी पुस्तकालय दिवस मनाएका हुन्  ।  वि.सं. २०७० …

पुस्तकालयद्धारा विभिन्न कार्यक्रमहरु Read More »

बछौलीलाई साक्षर बनाउने प्रतिबद्धता

बछौली गाविसलाई साक्षर बनाउन स्थानीय सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । झुवानी सामुदायिक पुस्तकालय र श्रृजनशील सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेकोे कार्यशाला गोष्ठीमा बोल्नेहरुले निरक्षर हटाई साक्षर बनाउने प्रतिबद्धता जनाएका हुन् ।बोल्ने सरोकारवालाहरुले आआफ्नो क्षेत्रबाट आर्थिक, नैतिक, भौतिक सहयोग गर्न तयार रहेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस गाउँ कमिटी सभापति केदार चापागार्इं, नेकपा एमाले अध्यक्ष …

बछौलीलाई साक्षर बनाउने प्रतिबद्धता Read More »

च्याउखेती हुँदै कुखुरा पालन

पूर्वी चितवनको बछौली गाविस वडा नं. ६ की दसिया महतो अहिले कुखुरापालन गर्छिन् । योभन्दाअघि उनले च्याउखेती गरेकी थिइन् । च्याउबाट भएको आम्दानीमा केही रकम थपेर उनले मासुका लागि बिक्री हुने ब्रोइलर कुखुरा पाल्न थालेकी हुन् । गाउँको झुवानी सामुदायिक पुस्तकालयले उनको जीवनमा यस्तो परिवर्तन ल्याएको हो ।‘दुई वर्षअघि पुस्तकालयले च्याउखेतीका बारेमा तालिम दिएको थियो …

च्याउखेती हुँदै कुखुरा पालन Read More »

पुस्तकालय दिवसमा सम्मान

शिक्षामन्त्री माधवप्रसाद पौडेलले छैटौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट सामुदायिक पुस्तकालय, पाठक र पुस्तकालयकर्मीलाई सम्मान गर्नुभयो । पुस्तकालय दिवसको मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा चितवनको झुवानी सामुदायिक विद्यालयलाई उत्कृष्ट पुस्तकालयका रुपमा सम्मान गरिएको हो ।यस्तै उत्कृष्ट पाठक सम्मान रातोबङ्गला माविका गौरव पाठक र उत्कृष्ट पुस्तकालयकर्मीका रुपमा नेपाल राष्ट्रिय पुस्तकालयका कर्मचारी अनुपमा …

पुस्तकालय दिवसमा सम्मान Read More »