Suman Aryal

पशु रोग र समस्या सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम

झुवानी सामुदायिक पुस्तकालयले रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा आयोजित कार्यक्रम प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगर्त गाईबस्तुमा लाग्ने रोग र समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम नवोदय कृषक महिला समुहमा भएको छ । गाईबस्तुमा तत्कालिन अवस्थामा हुने रोग तथा तिनको ब्यवस्थापन सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा पशु सेवा केन्द्र रत्ननगर टाँडीका प्रमुख इश्वरी मिश्र ज्यूले सहजीकरण गर्नुभएको थियो …

पशु रोग र समस्या सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम Read More »

पुस्तकालयमा १९ औ‌ रक्तदान कार्यक्रम

झुवानी सामुदायिक पुस्तकालयमा २०७३ साउन २२  गतेका दिनका दिन १९ औं रक्तदान कार्यक्रम सम्पन्‍न भयो । झुवानी सामुदायिक पुस्तकालय, झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी स‍स्था लि र पोजेटिभ सोसाइटी नेपालको सयूक्त आयोजनामा झुवानी सामुदायिक पुस्तकालयको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । झुवानी सामुदायिक पुस्तकालयमा गरिएको रक्तदान कार्यक्रममा २ जना महिला सहित ३३ जनाको …

पुस्तकालयमा १९ औ‌ रक्तदान कार्यक्रम Read More »

रक्तदात हुने बारे सुचना

झुवानी सामुदायिक पुस्तकालय , पोजेटिब सोसाईटी नेपाल र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था लि . रत्ननगर १९ को आयोजना मा रक्तदान कार्यक्रम तपसिल को मिति , समय र स्थान मा हुन गईरहेको ले सम्पूर्ण रक्तदाता महानुभाब हरु लाई जानकारी को लागि अनुरोध छ / उक्त कार्यक्रम मा उपस्थित भई रक्तदान गरि जिबन …

रक्तदात हुने बारे सुचना Read More »

पुस्तकालयको कामको समीक्षा

रत्ननगर । झुवानी सामुदायिक पुस्तकालयले समुदायको विकासका लागि अहिले सम्म गरेका कामहरुको सोमवार समीक्षा गरिएको छ । सरकारी निकाय तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु बीच आयोजना गरिएको समन्वयात्मक वैठकमा पुस्तकालयले गरेका कामहरुको समीक्षा गर्दै सुझाव संकलन गरिएको हो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले पुस्तकालयले स्थानीयलाई पुस्तक प्रयोग देखि स्थानीय समुदायको जीविकोपार्जनको लागि आयआर्जनको कार्यक्रम …

पुस्तकालयको कामको समीक्षा Read More »

पुस्तकालयमा १८ ‍औ‌ रक्तदान कार्यक्रम

झुवानी सामुदायिक पुस्तकालयमा माघ २१ गतेका दिनका दिन १८ औं रक्तदान कार्यक्रम सम्पन्न भयो । झुवानी सामुदायिक पुस्तकालयका अध्यक्षद्धरा रक्तदान गरी कार्यक्रमको उद्द्घाटन गरिएको थियो ।  झुवानी सामुदायिक पुस्तकालयमा गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ३० जनाको सहभागिता रहेको थियो । भने त्यस रक्तदान कार्यक्रम रत्ननगर नगरपालिका, जुटपानी गा.वि.स. र कुमरोज गा.वि.स.का ब्यक्तिहरु सहभागि …

पुस्तकालयमा १८ ‍औ‌ रक्तदान कार्यक्रम Read More »

Jamuna’s Story

35-year-old Jamuna Acharya didn’t earn enough money farming to feed her family, or to pay for things like medication or education for her two sons. Jamuna made a living in Chitwan, Nepal by growing and selling rice, mustard seed, and vegetables at the local market. But she didn’t have the technical agricultural knowledge to grow …

Jamuna’s Story Read More »

पुस्तकालय दिवसको अवसरमा चित्रकला तथा कविता कार्यक्रम सम्पन्न

झुवानी सामुदायिक पुस्तकालयले सातौं पुस्तकालय दिवसको अवसरमा चित्रकला तथा कविता प्रतियोगितको सम्पन्न गरेको छ । “पुस्तकालय विस्तार, सभ्य समाजको आधार” भन्ने मूल नाराका साथ भाद्र ८ गते देखी १५ गते सम्म चल्ने साप्ताहिक पुस्तकालय दिवसको अवसरमा गत वर्ष झै  यस वर्षपनि कार्यक्रमका अयोजना गरको पुस्तकालय अध्यक्ष श्री केशब राज आचार्य ज्यूले जानकारी दिनु भयो । …

पुस्तकालय दिवसको अवसरमा चित्रकला तथा कविता कार्यक्रम सम्पन्न Read More »

१७ औं रक्तदान कार्यक्रम सम्पन्न

झुवानी/झुवानी सामुदायिक पुस्तकालय र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयूक्त आयोजनमा मिति २०७१ साउन ९ गतका दिन खुल्ला रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न भयो । बछौली गा.वि.स. सचिब तेजेन्द्र नाथ लामिछानेले महिला रक्तदाता बाल कुमारी चौधरीलाई रक्त संकलन ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नु भएको थियो भने कार्यक्रम झुवानी सामुदायिक पुस्तकालयका कोषाध्यक्ष तथा …

१७ औं रक्तदान कार्यक्रम सम्पन्न Read More »