Suman Aryal

पशु स्वास्थ्य शिविर सम्पन्न

झुवानी सामुदायिक पुस्तकालय, गौरिधारा दुग्ध उत्पादक सहकारी संस्था लि. र मद्यवर्ती दुग्ध सहकारी संस्था लि. को आयोजनामा रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा बाढि प्रभावित क्षेत्र रत्ननगर नगरपालिका ५ झुवानीमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर र वडा नं.७ मा घुम्ती पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यलय ,रत्ननगर नगरपालिका, नेल्टा …

पशु स्वास्थ्य शिविर सम्पन्न Read More »

फोकस ग्रुप डिस्कसन कार्यक्रम सम्पन्न

मिति २०७४ भाद्र १४ गतेका दिन झुवानी सामुदायिक पुस्तकालयको आयोजना रिड नेपाल तथा प्राक्टिकल एक्सनको सहयोगमा सञ्चालित कार्यक्रम प्रािधिक ज्ञान सेवा कार्यक्रम अन्तरगत श्री नवदोय  सामुदायिक कृषक समुहमा धान खेति समस्या सम्वन्धि फोकस  ग्रुप डिस्कसन कार्यक्रम सम्पन्न गरियो । सो डिस्कसन कार्यक्रम मा श्रावण २८ र २९ गते आएको बाढि पश्चात धान खेतिमा लागेको रोगको बारेका छलफल …

फोकस ग्रुप डिस्कसन कार्यक्रम सम्पन्न Read More »

सरसफाई कार्यक्रम सम्पन्न

झुवानी सामुदायिक पुस्तकालय र Jhuwani Environment Protection Program को सयुक्त आयोजना पोजेटिभ सोसाइटी नेपाल र लियो क्लब अफ चितवन सौराहाको सहयोगमा झुवानी गाँउ सरसफाई कार्यक्र सम्पन्न गरिएको छ । जिवन पर्यन्त शिक्षाका लागि एक स्थानिय तह एक नमुना पुस्तकालय भन्ने मुल नाराको साथमा दशौ राष्ट्रिय पुस्तकालय सप्ताह अन्तरगत सो कार्यक्रम गरिएको थिया । सो कार्यक्रम …

सरसफाई कार्यक्रम सम्पन्न Read More »

पशु रोग र समस्या सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम

झुवानी सामुदायिक पुस्तकालयले रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा आयोजित कार्यक्रम प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगर्त गाईबस्तुमा लाग्ने रोग र समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम नवोदय कृषक महिला समुहमा भएको छ । गाईबस्तुमा तत्कालिन अवस्थामा हुने रोग तथा तिनको ब्यवस्थापन सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा पशु सेवा केन्द्र रत्ननगर टाँडीका प्रमुख इश्वरी मिश्र ज्यूले सहजीकरण गर्नुभएको थियो …

पशु रोग र समस्या सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम Read More »

वालवालिकाको क्षमता अभिवृद्धि गर्ने तालिम सम्पन्न

झुवानी सामुदायिक पुस्तकालयमा वालवालिकाको क्षमता अभिवृद्धि गर्ने तालिम सम्पन्न भएको छ । वालवालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको थियो । रत्ननगर नगरपालिका आ.व २०७३। ७४ लक्षित वर्ग कार्यक्रम  अन्तरगत बालवालिका लक्षित कार्यक्रम अन्तरगत सो तालिम सञ्चांलन गरिएको थियो । सो क्षमता अभिवृद्धि तालिममा ११ वर्ष देखि १६ वर्ष सम्मका ५२ जना वालवालिकाहरुको …

वालवालिकाको क्षमता अभिवृद्धि गर्ने तालिम सम्पन्न Read More »

धान खेति सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

झुवानी सामुदायिक पुस्तकालय र रिड नेपाल तथा प्राक्टिकल एक्सनको सहयोगमा संचालित प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगर्त एक दिने धान खेती सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम संञ्चालन गरियो । रत्ननगर नगरपलिकाको सहयोगमा मिति २०७४ असार २ गते झुवानी सामुदायिक पुस्तकालयको आयोजनामा धान खेती सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरीएको थियो । उक्त कार्यक्रममा १७ महिला सहित २९ जनाको …

धान खेति सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न । Read More »

झुवानीको अध्यक्षमा आचार्य

झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा सावित्री कुमारी पण्डित आचार्य सर्व सम्मत चुनिनु भएको छ । मिति २०७३ पौष १३ गते भएको ११ आंै वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदसीय कार्यसमितिको चयन गरेको छ । सहकारी को उपाध्यक्षमा अर्चना दुवाडी रिमाल , सचिवमा जमुना सापकोटा आचार्य, …

झुवानीको अध्यक्षमा आचार्य Read More »

झुवानीमा बाझोपन निवारण शिविर

झुवानी सामुदायिक पुस्तकालयको आयोजना, गौरीधारा दुग्ध सहकारी संस्था लि. को र पशु सेवा कार्यलय रत्ननगरको प्राविधिक सहयोगमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा २५० वटा गाई भैसिको बाझोपनको उपचार गरि निशुल्क औषधि वितरण गरिएको झुवानी सामदायिक पुस्तकालयका अध्यक्ष केशव राज आचार्यले जानकारी दिनुभयो । शिविरमा २०० वटा बाख्रालाई पिपिआर खोप …

झुवानीमा बाझोपन निवारण शिविर Read More »

भरतपुरमा जिल्ला परियोजना बैठक सम्म्पन

मिति २०७३ असोज २ गतेका दिन झुवानी सामुदायिक पुस्तकालयको आयोजनामा जिल्ला स्तररिय समन्वय बैठक सपन्न भएको छ । चितवन जिल्लाका जिल्ला समितिको स्थानिय विकास अधिकारीको संयोजकत्वमा तथा जिल्ला प्रसाशनका प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यमा संञ्चालन भएको कार्यक्रममा जिल्लाको सम्बन्धित सरोकार कार्यालयहरु जनस्वास्थ्य प्रमुख, महिला बिकास प्रमुख, जि.वि.स. प्रमुख, जिल्ला कृषि विकास प्रमुख सहित १३ जनाको …

भरतपुरमा जिल्ला परियोजना बैठक सम्म्पन Read More »

तरकारी खेती सम्बन्धी फोकस ग्रुप डिस्कसन

झुवानी सामुदायिक पुस्तकालय र रिड नेपाल तथा प्राक्टिकल एक्सनको सहयोगमा संञ्चालित प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तर्गत एक फोकस ग्रुप  डिस्कसन कार्यक्रम मिति २०७३ असोज १३ गते का दिन र.न.पा.–१७, पडरीया, नवश्रीजन शिल कृषक महीला समुहमा गरीयो। उक्त कार्यक्रम दीउसो ११ वजे देखी १ वजे सम्म गारीयो । कार्यक्रकमा २१ जना महिला उपस्थित रहेको थियो । …

तरकारी खेती सम्बन्धी फोकस ग्रुप डिस्कसन Read More »