झुवानी सामुदायिक पुस्तकायल सि.सि. क्यमाराको निगरानीमा
झुवानी सामुदायिक पुस्तकालयमा सि.सि. क्यामारा निगरानीमा आएको छ । रत्ननगर नगरपालिकाको वडा स्तरीय बजेटको सहयोगमा सि.सि.क्यमरा जडान गरिएको छ ।
पुस्तकालयमा आउने पाठक अनुगमन तथा पुस्तक सुरक्षा गर्नको लागी सि.सि. क्यामारा जडान गरिएको पुस्तकालय अध्यक्ष केशव राज आचार्य बताउनु भयो ।