अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०७४ मंसिर ६  गते  झुवानी सामुदायिक पुस्तकालय र रिड नेपाल तथा प्रक्टिकल एक्सनको सहयोगमा संचालीत कार्यक्रम प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगत  र.न.पा. ७ पडरियामा रहेको श्रीजन शिल सामुदायिक कृषक महिला समुहमा राज्मा खेतीमा मा लाग्ने रोग र किराको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा ४ पुरुष र १४ महिला गरी १८ जनाको उपस्थीति रहेको थियो । सो कार्यक्रम लाई रत्ननगर कृषि सेवा कार्यलयको प्रमुख श्री शिवराज पौडेले सहजिकरण गर्नु भएको थियो ।